मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि आगजनी भएको छ। सोमबार जेन जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि मंगलबार बिहानैदेखि प्रदर्शनकारी आक्रामक बनेका थिए।
अहिले पनि सिंहदरबारको कोठाहरूमा आगो बलिरहेको छ। सेना तथा प्रहरी कोही पनि सिंहदरबारको गेटमा नभएसँगै प्रदर्शनकारीको भिड भित्र प्रवेश गरेको थियो।



























732
Shares

प्रतिक्रिया