फोटोफिचर


नयाँ वर्षको घुमघाम : नेपालीसँगै विदेशी पर्यटक यसरी रमाए (तस्बिरहरू)


सौगात दाहाल
बैशाख १, २०८२ सोमबार १९:१८, काठमाडौँ

नेपालमा आज नयाँ वर्ष मनाइएको छ। वर्ष २०८१ लाई विदा गर्दै देशभर २०८२ लाई स्वागत गरिएको हो। 

नयाँ वर्षलाई स्वागत गर्न नेपालीहरू घुमघाम र रमाइलोमा व्यस्त भए। नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरू पनि रमाइलोमा मिसिए। 

काठमाडौँका विभिन्न क्षेत्रमा नेपालीसँगै विदेशीहरूको घुमाघाम तस्बिर हेर्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad