विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्करले शनिबार त्रिवि क्रिकेट मैदानमा सद्भावना क्रिकेट खेलेका छन्।
यूनिसेफले बालअधिकार सम्बिन्धि सचेतना जगाउने उदेश्यले आफ्ना सद्भावनादूत समेत रहेका सचिनलाई नेपाल ल्याएको हो।
भारतीय राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा पूर्व कप्तान सचिनले त्रिवि मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेलेका थिए। दुवै टिममा बालबालिकाहरु राखिएको थियो।
त्रिवि क्रिकेट मैदानमा शनिबार सचिन मैदान उत्रदा देखिएका दृश्यहरु नेपालखबरकर्मी स्नेहा केसीले आफ्नो क्यामरामा कैद गरेकी छिन्
3
Shares

प्रतिक्रिया