ad ad

कारोबार


हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने

हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १२:०,

हिमालयन बैंकले आफ्ना सयरधनीलाई कुल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर लाभांश र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .