फिफा विश्वकप -२०२६ अन्तर्गत अहिले जारी समूह ‘ए’को अन्तिम खेलको पहिलो हाफमा दक्षिण कोरिया र दक्षिण अफ्रिकाले गोलरहित बराबरी खेलेका छन्।
दुवै टोलीलाई जितसहित अर्को चरण पुग्ने चुनौती छ।
पहिलो हाफमा दुवै टोलीले गोलको खाता खोल्न सकेनन्।
यो समूहबाट दक्षिण कोरिया ३ अंकसहित दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका भने १ अंकमा छ।
42
Shares

प्रतिक्रिया