समाज


आज पूर्वका यी ३ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज पूर्वका यी ३ जिल्लामा आकस्मिक बाढीको जोखिम

नेपालखबर
असार ११, २०८३ बिहिबार ८:५, काठमाडौँ

आज बिहीबार पूर्वका तीन जिल्ला र आसपासका खाेला तथा नदीमा बाढी आउने सम्भावना देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

आज बिहान ८ बजे बाढी महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘झापा, मोरङ , धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको न्यून जोखिमको सम्भावना रहने पूर्वानुमान छ।’

थप जानकारी तल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad