फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा क्रोएसियाले पानामाविरुद्ध १ गोल गरेर अग्रता बनाएको छ।
८८ मिनेटको खेल चलिरहँदा क्रोएसियाले अग्रता बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको खेलको दोस्रो हाफमा क्रोएसियाले पहिलो गोल गरेको हो।
यो खेलमा दुवै टोली पहिलो अंक बटुल्ने प्रयासमा छन्।
प्रतिक्रिया