ad ad

खेल


कोरोना भाइरसका कारण स्पेनमा दुई खेल पत्रकारको मृत्यु

कोरोना भाइरसका कारण स्पेनमा दुई खेल पत्रकारको मृत्यु

नेपालखबर
चैत ८, २०७६ शनिबार १०:५७,

५९ वर्षका जोसे मारिया क्यान्डेला र ७८ वर्षका टोमस डियाज भाल्डेसको मृत्यु भएको अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ एआइपीएसले उल्लेख गरेको छ।

कोरोना भाइरसको केन्द्रविन्दु यतिबेला युरोप बनेको छ। युरोपमा कोरोना संक्रमित र मृतकको दर तीव्र गतिमा फैलिरहँदा स्पेनमा हालसम्म २४ हजार ९२६ कोरोनाबाट संक्रमित छन्।

हालसम्म त्यहाँ १ हजार ३२६ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .