खेल


वेष्ट इण्डिजविरुद्ध भारतको सम्भावित–११

वेष्ट इण्डिजविरुद्ध भारतको सम्भावित–११

एजेन्सी
असार १२, २०७६ बिहिबार ७:२२,

विश्वकप–२०११ मा अपराजित रहेको टोली भारतले बिहीबार आफ्नो अहम खेलमा वेष्ट इण्डिजको सामना गर्दछ।

सुरुवाति तीन खेल सजिलै जितेपछि अफगानिस्तानविरुद्धको पछिल्लो खेलमा भने भारतले संघर्ष गर्नुपरेको थियो। मोहम्मद सामीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि भारतले उक्त खेल जितेको हो।

भुवनेश्वरको चोटका कारण टिममा आएका सामीले वेष्ट इण्डिजविरुद्ध खेल्ने तय छ। उनीसँगै भारतको तीव्र गतीको बलिङमा जसप्रीत बुम्राह हुनेछन्।

त्यसबाहेक भारतको नम्बर ४ मा को खेलाडी पठाउँने भन्ने समस्या छ? यसअघि दुई खेलमा मौका पाएका विजय शंकरले उक्त स्थानमा राम्रो गर्न नसकेपछि भारतले उनको विकल्पमा दिनेश कार्तिक या ऋशब पन्तलाई मौका दिने सम्भावना देखिन्छ।

सम्भावित–११

भारत: विराट कोहली (कप्तान), जसप्रीत बुमराह, युजवेंद्र चहल, शिखर धवन, महेंद्र सिंह धोनी (विकेटकीपर), रवींद्र जडेजा, केदार जाधव, दिनेश कार्तिक, हार्दिक पांड्या, लोकेश राहुल, मोहम्मद शमी, विजय शंकर, रोहित शर्मा, कुलदीप यादव।

वेस्टइंडीज: जेसन होल्डर (कप्तान), क्रिस गेल, इविन लुइस, डारेन ब्रावो, शिमरोन हेटमायेर, एशले नर्स, फाबियान एलेन, कार्लोस ब्रैथवेट, निकोलस पूरन (विकेटकीपर), शाई होप (विकेटकीपर), केमर रोच, ओशेन थोमस, शेनन गैब्रिएल, शेल्डन काँटरेल, सुनील एम्ब्रीस।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad