फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा इजिप्टले पनि न्युजिल्यान्डविरुद्ध गोल गरेको छ।
एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदा इजिप्टले खेलको ५८ औँ मिनेटमा गोल गरेको हो।
यसअघि पहिलो हाफको खेल सकिँदा न्युजिल्यान्डले १-० को अग्रता बनाएको थियो।
खेलको १५ औँ मिनेटमा फिन समनले हेड मार्फत गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
33
Shares

प्रतिक्रिया