फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा न्युजिल्यान्डले इजिप्टविरुद्ध अग्रता लिएको छ। पहिलो हाफको खेल सकिँदा न्युजिल्यान्डले १-० को अग्रता बनाएको हो। खेलको १५ औँ मिनेटमा फिन समनले हेड मार्फत गोल गरेका हुन्। प्रकाशित: असार ८, २०८३ सोमबार ७:४५ 24 Shares
प्रतिक्रिया