खेल


महिला साफ च्याम्पियन्सिपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

महिला साफ च्याम्पियन्सिपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

नेपालखबर
भदौ २२, २०७९ बुधबार ९:२३, काठमाडौँ

काठमाडौंमा जारी महिला साफ च्याम्पियन्सिपमा बुधबार भारत र पाकिस्तानबीचको खेल हुँदै छ।

दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। 

पाकिस्तानको महिला टोलीले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो। 

त्यस्तै आजको अर्का खेलमा बंगलादेश र माल्दिभ्सबीच पनि प्रतिस्पर्धा हुनेछ।

उनीहरुबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .