समाज


काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमण थपिए

काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमण थपिए

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १०:२३,

काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना संक्रमित थपिएका हुन।

योसँगै काठमाडौंमा १६ हजार २०१, भक्तपुरमा १ हजार ७९ र ललितपुरमा २ हजार ३९८ जना संक्रिय संक्रमित रहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad