पछिल्लो २४ घण्टामा नेपालमा थप १९५४ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै नेपालमा संक्रिय कोरोना संक्रमित संख्या ३९ हजार ६४३ पुगेको छ।
सबैभन्दा बढी संक्रमित काठमाडौंमा छन।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९६, भक्तपुरमा २९, ललितपुरमा ११८, मोरङमा २५३, सुनसरीमा २०३, काभ्रेपलान्चोकमा ८, झापामा ७८, कास्कीमा ९९, नवरपरासी पूर्वमा ५०, चितवनमा १६३, महोत्तरीमा २७, पर्सामा २० जना संक्रमित भेटिएका छन।
हेर्नुहोस विस्तृतमा:


प्रतिक्रिया