समाज


गण्डकीमा थपिए ५ संक्रमित, पर्वतमा ४ र नवलपरासीमा १

गण्डकीमा थपिए ५ संक्रमित, पर्वतमा ४ र नवलपरासीमा १

नेपालखबर
जेठ ३१, २०७७ शनिबार २:२२,

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहानै विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार पर्वतमा ४ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

विस्तृत विवरणका लागि याे विज्ञप्ति हेराैँ:

gandakibiggg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad