ad ad

समाज


सर्लाहीमा ३८ सहित प्रदेश २ मा ८२ जनामा कोरोना पुष्टि

सर्लाहीमा ३८ सहित प्रदेश २ मा ८२ जनामा कोरोना पुष्टि

शैलेन्द्र महतो
जेठ १९, २०७७ सोमबार ९:३७,

सर्लाहीका ३८ जनासहित प्रदेश २ का एकैदिन ८२ जना कोरोना संक्रमित थपिएका छन्।

सर्लाहीका ३८, रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरीका २ जनामा सोमबार कोरोना पुष्टि भएको हो। 

राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौं र वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानबाट आएको स्वाब रिपोर्टले ८२ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .