भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित किर्तेमा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले मंगलबार यस्तो फैसला गरेको हो। सजाय निर्धारण अर्को पेसीमा हुने अदालत प्रशासनले जनाएको छ। प्रकाशित: असार २३, २०८३ मंगलबार २०:३० 825 Shares
प्रतिक्रिया