भुइँमा बज्रिदा बच्चाको शिरमा गम्भीर चोट लागेको र उनको सघन उपचार कक्ष आइसीयूमा उपचार भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
कोरोना प्रकोपसँगैै लकडाउन हुँदा इटलीका उनी रोमानियाको एक होटलमा बसिरहेकी छन्।
अधिकारीहरुका अनुसार सीसीटीभी फुटेजमा महिलाले बच्चालाई भुइँमा फ्याकेको देखिएको छ। भिडियोमा ती महिला र उनका प्रेमीको विवाद भएको पनि देखिएको छ।
भिडियोमा देखिएका पुरुष नै बच्चाको बुबा भएको बताइएको छ। दुई महिना अगाडि महिलाले बेगा मेटर्निटी हस्पिटलमा बच्चा जन्माएकी थिइन्।
प्रहरीले ती पुरष र महिला दुवैलाई अनुसन्धान गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया