समाज


सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)

सशस्त्र प्रहरी बलका १८ जबान सम्पर्कबिहीन (नामावली)

फाइल फोटो


नेपालखबर
बैशाख २३, २०८३ बुधबार ९:१५, काठमाडौँ

सशस्त्र प्रहरी बलका १८ जना प्रहरी जबान सम्पर्कबिहीन भएका छन्। 

सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। 

उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। 

‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न आउनु होला,’ सूचनामा भनिएको छ, ‘अन्यथा तपाइँ उपर प्रहरी नियमावली बमोजिम कारबाही हुने जानकारी गराइन्छ।’ 

यी हुन् गैर हाजिर रहेका १८ जना सशस्त्र प्रहरी जबान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad