स्पेन र इटलीमा भन्दा कोरोना संक्रमित ब्राजिलमा बढी देखिएका छन्।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण हुने मुलुकमध्ये ब्राजिल चौथो नम्बरमा पुगेको हो।
ब्रिटेनका अधिकारीका अनुसार त्यहाँ २४ घण्टामा १४ हजार ९ सय १९ जना संक्रमित भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ अहिले कूल संक्रमितको संख्या २ लाख ३३ हजार १ सय ४२ पुगिसकेको छ।
यो संख्या विश्वमा अमेरिका, रुस र ब्रिटेनपछि सबैभन्दा बढी हो।

प्रतिक्रिया