डोल्पाको जगदुल्ला ५ गैरीगाउँमा बाढी मानव बस्तीमा पसेको छ।
धुलाखोला इलाकामा भारी वर्षात्पछि बिहान करिब ३ बजे बाढी आएको हो।
बाढीले ८–१० वटा घरमा क्षति पुर्याएको र नेपाली सेना संग्राम शार्दूल गुल्मबाट खोजी तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ।
खोजी तथा उद्धारमा अन्य सुरक्षा निकाय पनि खटिएको बताइएको छ।


75
Shares

प्रतिक्रिया