समाज


भारतमा २४ घण्टाभित्र ३९ सय संक्रमित, १९५ को मृत्यु

भारतमा २४ घण्टाभित्र ३९ सय संक्रमित, १९५ को मृत्यु

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार १४:५०,

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय जना कोरोना संक्रमित देखिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सो अवधिमा भारतमा १ सय ९५ जनाको मृत्यु भएको छ।

यी सबै गरेर भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या ४६ हजार ७ सय ११ पुगेको छ।

त्यसैगरी त्यहाँ कोरोनाका कारण अहिलेसम्म कूल १ हजार ८३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad