ad ad

समाज


गिनी बिसाउका प्रधानमन्त्री र तीन मन्त्री कोराना संक्रमित

गिनी बिसाउका प्रधानमन्त्री र तीन मन्त्री कोराना संक्रमित

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १५:३२,

गिनी बिसाउका प्रधानमन्त्री नुनो गोमेज नाबियम कोरोना संक्रमित भएका छन्। उनको क्याबिनेटका तीन सदस्य पनि संक्रमित भएका छन्।

राजधानी बिसाउस्थित एक होटलमा उनीहरु क्वारन्टिनमा बसेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

झन्डै १९ लाख जनसंख्या भएको पश्चिम अफ्रिकी यो मुलुकमा हालसम्म ७० जनामा संक्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .