शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले प्रशासन सेवातर्फ सात पदमा करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले आज सूचना जारी गर्दै कानुनी सल्लाहकारदेखि विभिन्न विभागमा प्राविधिक अधिकृतसम्म सात कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही भदौ ११ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् सूचना

606
Shares

प्रतिक्रिया