काठमाडौँ महानगरपालिका क्षेत्रमा सञ्चालित नौवटा वटा संस्थागत (निजी) विद्यालयको नाम, ठेगाना र स्वामित्व परिवर्तन हुने भएको छ।
काठमाडौँ महानगरपालिकाले आज (बुधबार) सूचना प्रकाशित गरि नाम, ठेगाना र स्वामित्व परिवर्तन गर्न चाहने नौपटा वटा निजी विद्यालयको सूची प्रकाशित गरेको छ।
नाम, ठेगाना र स्वामित्व परिवर्तन हुन लागेका नौवटा विद्यालयको सूची सार्वजनिक गर्दै महानगरले त्यसप्रति कसैको कुनै दावी, विरोध भएमा आवश्यक प्रमाणसहित ३५ दिनभित्र लिखित निवेदन दिन पनि आग्रह गरेको छ।
हेर्नुहोस् सूचना

1.0k
Shares

प्रतिक्रिया