समाज


बीपी राजमार्ग एकतर्फी खुल्यो

बीपी राजमार्ग एकतर्फी खुल्यो

नेपालखबर
असार १६, २०८२ सोमबार १९:५५, काठमाडौँ

सोमबार साँझ पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ।

सडक विभागको जेसीबीले लेदो पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

सोमबार साँझ १७ः१० बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्केमा सडक माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको थियो।

अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको सडक पहिरो पन्छाएपछि एकतर्फी खुलेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad