ad ad

समाज


बेल्जियममा कोरोनाको संक्रमणबाट १२ वर्षीया बालिकको मृत्यु

बेल्जियममा कोरोनाको संक्रमणबाट १२ वर्षीया बालिकको मृत्यु

नेपालखबर
चैत १८, २०७६ मंगलबार ११:६,

युरोपेली मुलुक बेल्जियममा कोरोना भाइरसको संक्रमणका कारण एक १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

सोमबार बालिकाको मृत्यु भएको बेल्जियमको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बेल्जियम सरकारका प्रवक्ता इम्यानुअल आन्द्रेले बालिकको निधनले आफूहरु स्तब्ध भएको बताएका छन्।

हालसम्म बेल्जियममा १२ हजार ७७५ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ ७०५ को मृत्यु भइसकेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .