ad ad

समाज


स्पेनमा एकै दिन ८ सय ४९ को मृत्यु

स्पेनमा एकै दिन ८ सय ४९ को मृत्यु

नेपालखबर
चैत १८, २०७६ मंगलबार ११:१०,

स्पेनमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ८ सय ४९ जनाको मृत्यु भएको छ। यो एकैदिनमा ज्यान गुमाउने हालसम्मकै ठूलो संख्या हो।

यससँगै स्पेनमा संक्रमितको संख्या ९४ हजार ४ सय १७ थियो।

सोमबार यो संख्या ८५ हजार १ सय ९५ थियो।

मृत्यु हुनेको संख्या भने ८५ हजार १ सय ९५ पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .