समाज


सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टीभी पत्रकार सडकमा

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै अनलाइन टीभी पत्रकार सडकमा

नेपालखबर
माघ २७, २०८१ आइतबार १४:५०, काठमाडौँ

सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ।
आइतबार काठमाडौंको माइतीघर मण्डलामा अनलाइन टीभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो। 

प्रदर्शनका क्रममा प्रदर्शनकारीरूले जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफैँ बोल्नुपर्छ, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण, सत्तामा हुँदा जनताको मुख थुन्छौ, विपक्षमा पुगेपछि तिमी आफैँ रुन्छौ लगायतका प्लोकार्ड बोकेर प्रदर्शन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad