ad ad

समाज


अमेरिकामा कोरोनाबाट १९ हजारभन्दा बढी संक्रमित, २ सय ७५ को मृत्यु

अमेरिकामा कोरोनाबाट १९ हजारभन्दा बढी संक्रमित, २ सय ७५ को मृत्यु

नेपालखबर
चैत ८, २०७६ शनिबार ८:६,

हालसम्म त्यहाँ १९ हजार ७७४ कोरोनाबाट संक्रमित बनेका छन् भने २७५ को मृत्यु भइसकेको छ।

यतिबेला अमेरिकाले १९ हजार ३५२ लाई कोरोनाको आशंकामा उपचार गरिरहेको छ। उपचारपछि १४७ जना स्वस्थ बनेको खबर छ।

यस्तै कोरोनाका कराण त्यहाँ ६४ जनाको अवस्था गम्भीर बनेको बताइएको छ।

विश्वका १८० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसले विश्वभर २ लाख ७६ हजार ५३२ संक्रमित भएका छन्। मृतकको संख्या ११ हजार ४१८ पुगिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .