समाज


आशिका तामाङ पक्राउ

आशिका तामाङ पक्राउ

नेपालखबर
माघ २, २०८१ बुधबार १५:३, काठमाडौँ

सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ आशिका तामाङ पक्राउ परेकी छन्।

पशुपति मन्दिर परिसरमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई प्रहरी वृत्त गौशालामा राखि थप अनुसन्धान भइरहेको जनाइएको छ।

पुस २५ गते प्रहरी प्रतिवेदन तथा २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरीको आधारमा उनलाई प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको हो।

गत पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट पक्राउ अनुमति लिएर आज (माघ २ गते) स्वयम्भु क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad