काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका दुई प्रहरी लुटपाटको आरोपमा पक्राउ परेका छन्।
कलंकीको रेस्टुरेन्टबाट लेदरको पुरानो पैसा लुटपाट गरेको आरोपमा आफ्नै कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्रहरी सहायक निरक्षिक (असई) अनबहादुर पुन र जवान धीर बहादुर बुढा रहेका छन्।
अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ।
अब थप अनुसन्धान परिसरबाटै हुनेछ।
174
Shares

प्रतिक्रिया