समाज


काठमाडौँबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना

काठमाडौँबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना

नेपालखबर
असोज २१, २०८१ सोमबार १६:४२, काठमाडौँ

काठमाडौँबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटनामा परेको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सोमबार दिउँसो पौने ३ बजे दुर्घटनामा परेको हो। 

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पु¥याइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad