ad ad

समाज


माध्यमिक तहको लाइसेन्सका लागि आवेदन खुला

माध्यमिक तहको लाइसेन्सका लागि आवेदन खुला

नेपालखबर
बैशाख ३१, २०८० आइतबार ९:४६, काठमाडौँ

माध्यमिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि शिक्षक सेवा आयोगले आवेदन खुलाएको छ।

आइतबार आयोगले शुक्रबार बसेको आयोगको बैठकअनुसार आवेदन खुलाको सूचना प्रकाशित गरेको छ। 

आयोगको आधिकारिक अनाइल https://license.tsc.gov.np/ मा अनलाइन मार्फत लाइसेन्सका लागि आवेदन दिन सकिने छ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू पेश गर्नुपर्नेछ। जसलाई राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन र संशोधन तथा थपघट गर्न नसकिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .