पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईबाट दशैँको टिका लगाएका छन्।
टिका लगाएपछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै डा. भट्टराईले लेखेका छन्ः ‘९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार शुभविजयादशमीको टीका ग्रहण! सबैको जय होस्! असत्य र अन्याय माथि सत्य र न्यायको विजय होस्!’

प्रतिक्रिया