प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र बंगलादेशका राज्मन्त्री डा मेहम्मद इनामुर रहिम नेतृत्वको उच्च अधिकारीहरुको टोलीसँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र बंगलादेशका राज्यमन्त्री रहिमबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएके छ।
उच्च पदस्थ पदाधिकारीहरुको यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्धले थप उचाई लिने विश्वास नेपाली सेनाले लिएको छ।
3
Shares

प्रतिक्रिया