कारोबार


गोदरेज ‘फ्रि कपल ट्रिप टु बाली’ अफर

गोदरेज ‘फ्रि कपल ट्रिप टु बाली’ अफर

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १४:३०,

गोदरेज अप्लाएन्सेस्, ब्राण्डले चाडपर्वको अवसरमा ग्राहकहरु माझ ‘फ्रि कपल ट्रिप टु बाली’ अफर ल्याएको छ।

यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ। यो योजना अन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन्। लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि ‘गोदरेज (स्पेस) कस्टमर नाम (स्पेस) मोडल नं (स्पेस) सीरियल नम्बर (स्पेस) एड्रेस टाइप गरी पठाउनुपर्नेछ।

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सकिनेछ साथै एसीको खरिदमा फ्रि जडान गरिनेछ।

यस चाड पर्वमा अझ बढी खुशी र उत्सव मनाउनको लागि गोदरेजले ‘फ्रि कपल ट्रिप टु बाली’ अफर ल्याएको हा ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २०, २०७६ गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ। यो योजना नेपाल अधिराज्यभरमा रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad