सरकारले विभिन्न मितिमा बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले शुक्रबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन्।
जेठ १०, १३, १५, १७ र २० गते गरी पाँच पटक बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ३३ वटा निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।






प्रतिक्रिया