अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा आपतकालीन सहयोगका लागि स्वास्थ्य सामग्रीले भरिएको हवाइजहाज पठाएको छ।
उसले पठाउन लागेका तीनमध्ये एक जहाज काठमाडौंका लागि छुटिसकेको यूएसएडले जनाएको छ।
सो जहाजमा स्वास्थ्यकर्मीका लागि सर्जिकल मास्क, फेस सिल्ड, ग्लोभ्स पठाइएको छ।
‘नेपाल र दक्षिण एसियाका अन्य मुलुकका लागि श्रृंखलावद्धरुपमा पठाइने उडानमध्ये यो पहिलो हो,’ यूएसएडले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेको छ।
— USAID (@USAID) May 20, 2021BREAKING: USAID is airlifting urgent health supplies to Nepal🇳🇵 to help combat #COVID19. This is the first in a series of flights to Nepal.
More here: https://t.co/ywWLPxdrEg pic.twitter.com/Zuri1LmnN1
प्रतिक्रिया