राजनीति


संघीय संसद्ले बनायो ४३ वटा संसदीयमैत्री समूह, विपक्षी दललाई २० वटाको जिम्मा (सूचीसहित)

संघीय संसद्ले बनायो ४३ वटा संसदीयमैत्री समूह, विपक्षी दललाई २० वटाको जिम्मा (सूचीसहित)

नेपालखबर
असार १४, २०८३ आइतबार १९:६, काठमाडौँ

संघीय संसदले ४३ वटा संसदीयमैत्री समूह गठन गरेको छ। जसमध्ये १८ वटा समूहको संयोजकको जिम्मा विपक्षी दलका सांसदहरूले पाएका छन्। बाँकी अन्य समूहको नेतृत्व रास्वपाका सांसदहरूले पाएका छन्।

सामान्यतया यस्ता समूहहरू  सांसदहरूबीच संवाद प्रवर्द्धन गर्न, संसदीय अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्न तथा व्यापार, लगानी, शिक्षा, संस्कृति, पर्यटन र जनस्तरका सम्बन्धजस्ता क्षेत्रमा द्विपक्षीय सहयोग सुदृढ बनाउन गठन गरिन्छन्।

हेर्नुहोस् सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad