कर्णाली प्रदेशमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने भएको छ।
प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री शाहीलाई मत दिने बताए।
‘हामीले मत हाल्दा पनि मुख्यमन्त्री शाहीको बहुमत पुग्दैन,’ उनले भने, ‘तर पनि हाम्रो ६ मत उहाँको पक्षमा हाल्छौं।’
3
Shares

प्रतिक्रिया