राजनीति


भारतको प्रधान न्यायाधीश बन्दै एनभी रमन्ना

भारतको प्रधान न्यायाधीश बन्दै एनभी रमन्ना

नेपालखबर
चैत २४, २०७७ मंगलबार ७:२५,

रमन्नाले यसै अप्रिल महिनाको २४ तारिखमा शपग ग्रहण गर्ने समाचार संस्था एएनआईले जनाएको छ।

उनी सन् २०२२ अगष्ट २६ सम्म प्रधान न्यायाधीश रहनेछन्। नाथुलापति भेन्कट रमन्नालाई सन् २०१७ को फेब्रुअरी २ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।

सन् २००० को जुन २७ मा आन्ध्र प्रदेशको उच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएका रमन्ना सन् २०१३ को मार्च १३ देखि मे २० सम्म उनी त्यहीको कार्यवाहक मुख्य न्यायाधीश बनेका थिए।

सोही वर्षको सेप्टेम्बर २ मा उनको पदोन्नती भएको थियो। उनलाई दिल्लीको उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad