ad ad

राजनीति


विराटनगर पुगेर देउवाले भने : कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन

विराटनगर पुगेर देउवाले भने : कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन

नेपालखबर
चैत १०, २०७७ मंगलबार ६:२७,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी पार्टी भएका कारण तत्काल सरकारमा नजाने बताएका छन्।

कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनका विषयमा मौन बस्ने बताएका हुन्।

‘कांग्रेस सरकारमा कहिले जान्छ?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन।’

उनले कांग्रेसको नेतृत्वमा सरकार पनि गठन नहुने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वसको प्रस्ताव पनि नल्याउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .