सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटनबारेकाे बहस सम्बन्धमा लेखक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई प्रश्न गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत लेखक संग्रौलाले प्रधानन्यायाधीश राणाले आफ्नै पश्न आफैंले जपेझैँ गरी यसोभए, त्यसोभए भनेर हरेक वकिललाई उही प्रश्न गरेको टिप्पणी गरेका हुन्।
साथै संग्रौलाले प्रधानन्यायाधीश राणालाई प्रश्न पनि गरेका छन्, ‘यतियति कारणले प्रमले संसद विघटन गर्न कसरी पाउने भन्ने प्रश्नचैं खोइ?’
हेर्नुहोस्, यस विषयमा लेखक संग्रौलाले सोमबार फेसबुकमा लेखेको स्टाटस :
इजलास प्रमुख श्रीमान् चाेलेन्द्रले अाफ्नै पश्न आफैँले जपेझैँ गरी यसाेभए, त्यसाेभए बहुमत प्राप्त प्रधानमन्त्रीले संसद...
Posted by Khagendra Sangroula on Sunday, January 17, 2021
प्रतिक्रिया