ad ad

राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राष्ट्रिय सभामा गौतमले भने : बाँकी जीवन कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न लाग्छु

राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राष्ट्रिय सभामा गौतमले भने : बाँकी जीवन कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न लाग्छु

नेपालखबर
पुस २३, २०७७ बिहिबार ७:३५,

सांसद वामदेव गौतमले आफूलाई राष्ट्रिसभामा लगेकोमा राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन दलका नेतालाई धन्यवाद दिएका छन्।

पहिलोपटक राष्ट्रियसभामा सम्बोधन गर्दै नेता गौतमले आफूले आफ्नो जीवन कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको बताए।

‘७३ वर्षको उमेरमा ७ वर्ष घटाएर बाँकी जीवन मैले कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको छु’, उनले भने ‘बाँकी जीवन कम्युनिस्ट आन्दोलनको एकतामा लाग्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .