अटो


टाटा मोटर्सको जनवरी फेस्टः गाडी खरिदमा आकर्षक नगद छुट र उपहार पाइने

टाटा मोटर्सको जनवरी फेस्टः गाडी खरिदमा आकर्षक नगद छुट र उपहार पाइने

नेपालखबर
पुस २३, २०७७ बिहिबार ७:२०,

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमकोे आयोजना गर्न लागेको छ।

यही पुस २४ देखि २६ गतेसम्म (८, ९ र १० जनवरी, २०२१) सम्म थापाथलीस्थित टाटा मोटर्सको शोरुममा यो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीले जनाएको हो।

ग्राहकले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर र बिबिध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .