ad ad

राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली प्रचण्ड निवासमा

चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली प्रचण्ड निवासमा

नेपालखबर
पुस १३, २०७७ सोमबार ४:६,

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीकाे अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरिरहेका छन्।

येचौ नेतृत्वको प्रतिनिधिमण्डल अहिले प्रचण्ड निवास खुमलटारमा छ। 

जारी भेटवार्ता संसद विघटन, नेकपा विभाजनलगायत विषयमा केन्द्रित रहेकाे खुमलटार स्राेतले जनाएकाे छ।

यसअघि आइतबार चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो।

याे पनि :  

प्रधानमन्त्री ओलीसँग चिनियाँ टोलीको भेटवार्ता, राष्ट्रपति सीको यस्तो सन्देश

चिनियाँ कम्युनिस्ट पार्टीको टोली नेपाल आएपछि भारतमा यस्ताे तरंग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .