राजनीति


ओलीकै पालामा उपप्रधानमन्त्री रहेका रायमाझीलाई यसपटक भने बनाइएन, यस्तो छ वरियताक्रम

ओलीकै पालामा उपप्रधानमन्त्री रहेका रायमाझीलाई यसपटक भने बनाइएन, यस्तो छ वरियताक्रम

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १५:३३,

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरिएको मन्त्रिमण्डल पुनर्गठनमा टोपबहादुर रायमाझीलाई ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री नियुक्त गरेका छन्।

ओलीले शुक्रबार नौजना नयाँ मन्त्री नियुक्त गर्नुका साथै बहालवाला मन्त्रीहरुको जिम्मेवारीमा पनि व्यापक हेरफेर गरेका छन्।

यसअघि ओलीकै पालामा उपप्रधानमन्त्री बनिसकेका रायमाझी यसपटक भने उपप्रधानमन्त्रीको पदविना नै सरकारमा सहभागी भएका छन्।

ओलीले पुनर्गठनपछि पनि ईश्वर पोखरेल एकजना मात्र उपप्रधानमन्त्री राखेका छन्।

यस्तो छ शुक्रबार मन्त्रिमण्डल पुनर्गठनपछि मन्त्रीहरुको वरियताक्रमः

Ministers-list-1.JPG

Ministers-list-2.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad