ad ad

राजनीति


संसद सचिवालयमा कति बजे दर्ता भएको थियो अविश्वासको मत? तीन दिनपछि बोल्यो संसद

संसद सचिवालयमा कति बजे दर्ता भएको थियो अविश्वासको मत? तीन दिनपछि बोल्यो संसद

नेपालखबर
पुस ८, २०७७ बुधबार ६:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको मत संघीय संसद सचिवालयमा पुस ५ गते कति बजे दर्ता भएको थियो भन्ने विवादबारे सचिवालयले तीन दिनपछि प्रष्ट पारेको छ।

सो दिन १०ः३० बजे संसद सचिवालय लगिएको सो प्रस्ताव दर्ता चाहिँ कति बजे भएको भन्ने विवाद रहेको थियो।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्।

सचिवालयले सो प्रस्ताव सभामुखको तोक आदेश भएपछि सोहि दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको जनाएको छ।

हेरौं सचिवालयले जारी गरेको विज्ञप्तिः

no_confidene_motion.jpg

यो पनि:

अविश्वास प्रस्ताव बन्न सक्छ अदालतमा ओलीलाई कमजोर बनाउने अर्को आधार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .