प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको बताएका छन्।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ला भन्ने कसैले नसोचेको भए पनि बाध्य त्यस दिशामा जानुपरेको बर्ताका हुन्।
उनले सरकारलाई काम गर्न नदिनेगरी घेराबन्दी गरेर काम गर्न नदिएको बताए।
‘जननिर्वाचित सरकारलाई असहयोग, घेराबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन’, प्रधानमन्त्री ओलीले भने।
भिडियो:

प्रतिक्रिया